अनुसूची–९
(नियम १३ को उपनियम (१) सँग सम्बन्धित)
निर्वाचन आयोग
निर्वाचन अधिकृतको कार्यालय
…………………….. जिल्ला
……………………..गाउँपालिका÷नगरपालिका÷जिल्ला समन्वय समिति
निर्विरोध निर्वाचित भएको घोषणा
…………………….. जिल्लाको………………… गाउँपालिका÷नगरपालिका वडा नं. ….. ÷गाउँ कार्यपालिका÷नगर कार्यपालिका÷जिल्ला समन्वय समितिको अध्यक्ष÷उपाध्यक्ष÷प्रमुख÷ उपप्रमुख÷वडाध्यक्ष÷सदस्य÷महिला सदस्य÷दलित महिला सदस्य÷दलित वा अल्पसङ्ख्यक सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयनपत्र दाखिला भएका देहाय बमोजिमका व्यक्ति मात्र उम्मेदवार कायम भएकोले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु ।
१. …………………… राजनीतिक दलको÷स्वतन्त्र उम्मेदवार श्री …………………………………,
२. …………………… राजनीतिक दलको÷स्वतन्त्र उम्मेदवार श्री …………………………………,
३. …………………… राजनीतिक दलको÷स्वतन्त्र उम्मेदवार श्री …………………………………,
४. …………………… राजनीतिक दलको÷स्वतन्त्र उम्मेदवार श्री ………………………………..,
५. …………………… राजनीतिक दलको÷स्वतन्त्र उम्मेदवार श्री ………………………………. ।
मिति ः– ……………………..
निर्वाचन अधिकृत